समाचार

कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै

News Image

१७ जेठ, सुर्खेत । यतिबेला कर्णालीका हिमाली गाउँहरू सुनसान छन् । विद्यालयहरू बन्द गरिएको छ भने पशुचौपाया समेत गाउँमा भेटिन छाडेका छन् । कर्णाली प्रदेशको डोल्पा, जुम्ला, हुम्ला र मुगु लगायत हिमाली जिल्लाहरूका नागरिक यार्सा गुम्बा सङ्कलनका लागि हिमाल उक्लिएपछि गाउँहरू रित्तिएका हुन् । जाजरकोट र रुकुम पश्चिमका माथिल्लो क्षेत्रका युवाहरू समेत यार्सा सङ्कलन गर्न […]

TOP