समाचार

मेलम्ची खोलामा फस्यो भूमिमन्त्री अधिकारी सवार गाडी

News Image

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो ।

TOP