६ साउन, काठमाडौं । विगत ६ महिनामा सेयर बजारको परिसूचक नेप्से १०.८८ प्रतिशत बढेको छ । गत माघ ६ गते २६०८ अंकमा रहेको नेप्से साउन ६ गते कारोबार खुल्नुअघि २८९४ अंकमा छ । ६ महिनामा नेप्से १०.८८ प्रतिशत मात्रै बढ्दा चार कम्पनीको मूल्य भने शत प्रतिशत बढेको छ । ६ महिनामै मूल्य दोब्बर भएका चार […]