समाचार

कांग्रेसले द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्छ : शेखर कोइराला

News Image

१७ जेठ, काठमाडौ‌ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैं किराँत समुदायसँगै रहेको बताएका छन् । कोइरालाले कांग्रेसले सधैं द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने बताए । संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको उनले बताए । तुवाचुङ जायजुम संरक्षण समितिले किराँतहरुको […]

TOP