समाचार

‘रियाल रिङ्गेट’को गीत ‘आमा’मा विदेशिएका युवाको चित्कार

News Image

काठमाडौं । साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘रियाल रिङ्गेट’को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । गीतले रोजगारीको सिलसिलामा बिदेसिएका युवाले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेको अवस्था र त्यसपछि घरपरिवारको सम्झनालाई सशक्त रूपमा उजागर […]

TOP