१७ जेठ, विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण कोशी प्रदेशका ६ जिल्ला प्रभावित भएका छन् । नेपालमा शुक्रबार मनसुन भित्रिएको थियो । शनिबार बिहानको वर्षाले धनकुटा, इलाम, झापा, सुनसरी, उदयपुर र मोरङमा क्षति पुर्याएको हो । बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ । लेउती खोलाको बाढीले कोशी लोकमार्गको धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ […]