समाचार

फिल्म ‘जनै हराएको मान्छे’को गीत ‘मसुरीको दाना’ सार्वजनिक

News Image

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ । प्रेमिल जोडीको […]

TOP