समाचार

पोखरामा अलपत्र ९ सय यात्रुलाई स्कर्टिङ गरेर काठमाडौं ल्याइँदै

News Image

१७ जेठ, काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि पोखरामा अलपत्र परेका यात्रुलाई स्कर्टिङ गरेर काठमाडौंसम्म ल्याउन लागिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, पोखरास्थित पृथ्वीचोकमा अलपत्र परेका करि ९ सय जना काठमाडौंसम्म स्कर्टिङ गरेर ल्याइँदैछ । शनिबार साँझ साढे ६ बजे १९ वटा बसमा स्कर्टिङ गरेर गन्तव्यसम्म पुर्‍याउन लागिएको डीएसपी […]

TOP