समाचार

प्रधानमन्त्री ओलीले जीवन शर्माको गीत ‘सिमली छायाँमा’ नाचे छमछमी

News Image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गायक जीवन शर्माको बहुचर्चित गीत ‘सिमली छायाँ’मा छमछमी नाचेका छन् । आयोजित समारोहमा उनले शर्माले गीत गाइरहँदा नृत्य प्रस्तुत गरे । आफूले गरेको नृत्यको भिडियोलाई प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत सेयर पनि गरेका छन् । भिडियो सेयर गर्दै उनी लेख्छन्, ‘ जीवन शर्मा मन पर्ने कलाकार, उहाँको ’सिमली छायाँ’ […]

TOP