राइड सेयरिङ सञ्चालन तथा नियमन गर्ने तयारी गरेपछि गत साल साउन १३ गते यातायात व्यवसायीले पोखरा ठप्प पारेपछि गण्डकी प्रदेश सरकारले तत्काल यो प्रक्रिया अगाडि नै बढाएन । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ र त्यसको नियमावलीलेसमेत राइड सेयरिङलाई नियमन गर्ने उल्लेख गरिएको भए पनि कार्यविधि ल्याउने तयारी गरेको सरकार व्यवसायीको दबाबपछि पछि […]