समाचार

राज्य व्यवस्था समितिमा गृहमन्त्री : राजावादी र दुर्गा प्रसाईविरुद्ध यसरी खनिए

News Image

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादी समूहले चैत १५ गते राजधानीको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्नुमा उनीहरू नै जिम्मेवार रहेको बताएका छन् । राजावादी समूह र दुर्गा प्रसाईविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका गृहमन्त्री लेखकले संविधान र

TOP