समाचार

पूर्वी कङ्गोस्थित चर्चमा आइएस समूहको आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

News Image

काठमाडौं । इस्लामिक स्टेट (आईएस) समर्थित विद्रोहीले पूर्वी कङ्गोको चर्च परिसरमा आइतबार गरेको आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको नागरिक समाजका एक अगुवाले बताएका छन् । पूर्वी कङ्गोको कोमान्डास्थित क्याथोलिक चर्च परिसरमा ‘एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ)’ का सदस्यले राति करिब १ बजे आक्रमण गरी आगजनी समेत गरेका थिए । आगजनीका कारण कैयौँ घर र […]

TOP