समाचार

भदौ २३ देखि २८ सम्म काठमाडौं कलिङ साहित्य महोत्सव

News Image

११ साउन, काठमाडौं । काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण आगामी भदौमा हुने भएको छ । साहित्य, संगीत, चलचित्र र सिर्जनात्मक संवादको साझा थलोका रूपमा स्थापित महोत्सव भदौ २३–२८ गते होटेल याक एन्ड यतिमा हुने भएको हो । यसपटकको महोत्सवमा ४०० भन्दा बढी लेखक, स्रष्टा, कलाकारहरू नेपाल, भारत, भूटान, बंगलादेश, श्रीलंकालगायत देशहरूबाट महोत्सवमा […]

TOP