समाचार

‘सिक्वड गेम’ सिजन ३ ट्रेलर : फ्रन्टम्यान र प्लेयर ४५६ बीचको अन्तिम लडाई

News Image

लस एन्जलस (अमेरिका) । नेटफ्लिक्सले बहुप्रतीक्षित श्रृंखला ‘स्क्विड गेम’को तेस्रो तथा अन्तिम सिजनको ट्रेलर सार्वजनिक गरेको छ । सिजन ३ मा हामीले अघिल्लो सिजनको अन्त्यमा फ्रन्ट म्यान (ली ब्युङ–हुन)ले आफ्नो सबैभन्दा मिल्ने साथी जंग–बे (ली सियो–ह्वान) लाई मारेपछि गि–हुन उर्फ प्लेयर ४५६ (ली जंग–जे)ले खेललाई अन्त्य गर्न निरन्तर लडिरहेको देख्न पाउनेछौं । ट्रेलरमा, गि–हुनले अन्ततः […]

TOP