समाचार

लिचीको भाउ बढ्यो, आँपको घट्यो

News Image

१८ जेठ, काठमाडौं । बजारमा लिची र आँपको भाउमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिची र आँपको भाउमा घटबढ देखाएको हो । आइतबार लिचीको भाउ बढेको छ । शनिबार प्रतिकिलो १९० रुपैयाँमा कारोबार भएको लिचीको भाउ आज १९६ रुपैयाँ कायमा छ । हिजोको तुलनामा आज लिचीको प्रतिकिलो भाउ […]

TOP