समाचार

सामान्य बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

News Image

१८ जेठ, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा ३00 रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउमा पनि […]

TOP