समाचार

२ हजार प्रहरी कारबाहीमा, सबैभन्दा बढी जवान

News Image

११ साउन, काठमाडौं । एक आर्थिक वर्षमा २ हजार भन्दा बढी प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । यसरी कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ । २ हजार ७३ प्रहरी […]

TOP