By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
रुपन्देहीका नदी तथा खोलाबाट मापदण्डविपरीत उत्खनन् हुने नदीजन्य पदार्थ तोकिएको ठाउँमा घाटगद्दी नगरी ठेकेदारहरुले सिधै क्रसर उद्योगमा पुर्याउँछन् । यसले राजश्व गुम्नुका साथै वातावरणमा दीर्घकालीन असर पर्ने जानकारहरु बताउँछन् ।