समाचार

१२ हजार प्रहरी पुरस्कृत

News Image

११ साउन, काठमाडौं । एक वर्षको अवधिमा १२ हजारभन्दा बढी प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १२ हजार २२ प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् । आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले उकृष्ट काम गर्नेलाई संगठनले पुरस्कृत गर्ने नीतिअनुसार प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बताए । […]

TOP