कुन बाध्यताले गुड्छन् भत्किएकै बाटोमा जीवन चलाउने गाडीहरू, कुन मोहले उठ्छन् ढलेकै ठाउँमा भरोसाका पर्खालहरू । किनाराको बस्तीको आजको श्रृंखला विपी राजमार्ग आसपासका बस्तीहरूबाट । (किनाराका बस्ती अनलाइनखबरको भिडियो श्रृंखला हो । यो श्रृंखलामा राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरु हामी उधिन्छौं, दुःख सुख-अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छौं । दलहरुले चुनावमा भोट बढाउनुपर्दा, दलहरुकै आन्दोलनका बेला […]