समाचार

पोखरामा अलपत्रमा परेका यात्रुलाई आज पनि गन्तव्यमा पुर्‍याइँदै

News Image

१८ जेठ, काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि आज आइतबार पनि स्कर्टिङ गरिएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई १८ जेठ आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो । सशस्त्र […]

TOP