समाचार

मधेशबाट फर्किएको सरकारी टोली भन्छ- चैतयता ३ सय डिप बोरिङ खनियो, ५० ट्रान्सफर्मर नै चोरी

News Image

‘चैत वैशाखदेखि ८ वटा जिल्लामा ३ सय वटा डिप बोरिङ खनिसकिएको भन्ने रिपोर्ट छ । धेरै स्थानमा उपभोक्ता समितिमार्फत गरिएको र ड्युरेबल नभएको भन्ने छ,’ प्रारम्भिक रिपोर्टका आधारमा मुख्यसचिव अर्यालले भने ।

TOP