समाचार

एचजेबीएल : बास्केटबलको रोमाञ्चक प्रतिस्पर्धा

News Image

१८ जेठ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा अहिले भइरहेको हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)मा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । उपत्यकाभित्रका ६ टोली सहभागि लिगका हरेक खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक भइरहेको छ । कीर्तिपुर नयाँबजारस्थित कीर्तिपुर कभर्डहलमा भइरहेको लिगमा हाउण्ड्स एकेडेमी, गोल्डेनगेट, टाइम्स बास्केटबल क्लब, रोएल, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी युथ क्लबले […]

TOP