१८ जेठ, धनगढी । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । के.आई.सिंह गाउँपालिका–५ केदार गाउँस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा आइतबार बिहान साढे ९ बजे सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा डोटी बोगटान फुड्सिल गाउँपालिकाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु […]