समाचार

पेट मात्रै होइन शरीरका विभिन्न अंगमा पनि असर गर्छ झाडापखालाले

News Image

गर्मीको समय सुरु भएको छ । गर्मीसँगै वर्षा पनि सुरु हुँदैछ । यो समयलाई सरुवा रोगको मौसम पनि मानिन्छ । अब दूषित खाना र पानीसँग जोडिएका सरुवा रोगको जोखिम बढी हुन्छ । सानो लापरबाही, जस्तै फोहोर पानी पिउनु, खुला ठाउँमा राखिएको खाना खानु वा हात नधुनुले झाडापखाला जस्ता पाचन सम्बन्धी रोगहरू निम्त्याउन सक्छ । गर्मीमा […]

TOP