समाचार

बंगलादेशमा जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध हट्यो, चुनावमा भाग लिने

News Image

१८ जेठ, ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीको दर्तालाई आइतबार पुर्नस्थापित गरिदिएको छ र उसलाई चुनावमा भाग लिन अनुमति दिएको छ । सर्वोच्च अदालतले जमात–ए–इस्लामीको दर्ता रद्द गर्ने निर्णयलाई उल्ट्याउँदै यसलाई निर्वाचन आयोगमा औपचारिक रूपमा राजनीतिक दलको रूपमा सूचीबद्ध गर्न अनुमति दिएको हो । आयोगका वकिल तोहिदुल इस्लामले एएफपीसँग भने, ‘निर्वाचन आयोगलाई कानुनअनुसार उक्त […]

TOP