समाचार

देवेन्द्रका शब्दमा सन्तोषले तताए पोखरा

News Image

अहो ! क्या छ बान्की, तिमी पोखराकी भनूँ रूप खानी, तिमी पोखराकी…। १७ जेठ शनिबार देवेन्द्र के. सी. ‘देवु’का यी शब्द विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको सुमधुर संगीत र स्वर गुञ्जिदा पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्डको सभा हल नै प्रेमिल बनेको थियो । देवेन्द्र के. सी. ‘देवु’ गजल साँझमा देवुका ७ वटा गजल सन्तोषले साजबाजसहित […]

TOP