१८ जेठ, काठमाडौं । नेपाली फुटबलको इतिहास समेटिएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक भएको छ । खेल पत्रकार हिमेशरत्न वज्राचार्यद्वारा लेखिएको उक्त पुस्तक आइतबार नेपाली फुटबलका लेजेण्ड राजुकाजी शाक्यले एक कार्यक्रमबीच विमोचन गरेका हुन् शाक्य नेपालले विस १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्दाका सदस्य थिए । पुस्तकमा नेपाली फुटबलको सुरुवाती इतिहास […]