१८ जेठ, काठमाडौं । गाजामा मानवीय सहायता वितरण गरिरहेको स्थल नजिकै इजरायलले आक्रमण गर्दा ३० जनाको मृत्यु भएको छ । इजरायलले गाजा ह्युमनटेरियन फाउन्डेसन (जीएफ) ले गाजाको राफामा राहत वितरण गरिरहेको स्थलनजिकै आइतबार आक्रमण गरेको हो । आक्रमणमा एक सय १५ जना घाइते भएका प्यालेस्टाइनी संचारमाध्यम र हमास नियन्त्रित संचामाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले […]