१८ जेठ, काठमाडौं । विश्वकै चर्चित कबड्डी लिग प्रो कबड्डीको १२औं सिजनमा पनि नेपालका कप्तान घनश्याम रोकामगरले साविक विजेता हरियाणा स्टिलर्सबाटै खेल्ने भएका छन् । क्याटेगोरी ‘सी’का घनश्यामलाई फाइनल बिड म्याच (एफबीएम) कार्ड मार्फत हरियाणाले १३ लाख भारुमा थप २ वर्षका लागि टिममा पुन: रिटेन गरेको हो । एफबीएमबाट टिमले रिलिज गरेको खेलाडीलाई फाइनल बिड […]