समाचार

‘पीआर’लाई दुई अस्ट्रेलियाली सहरमा प्रिमियर गरिने

News Image

काठमाडौं । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’को रेडकार्पेट प्रिमियर अस्ट्रेलियामा आयोजना हुने भएको छ । अगस्ट ९ र १२ मा अष्ट्रेलियाका सिड्नी र न्यू कासलमा प्रिमियर समारोह आयोजना हुने जनाइएको छ । ९ तारिखमा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमा र १२ मा न्यू क्यासलको रिडिङ सिनेमामा प्रिमियर आयोजना हुने जनाइएको छ । आरएफएम […]

TOP