समाचार

बग्गीमा चढेर ‘जन्ते बाख्रो’ प्रवर्धन गर्दै गरिमा

News Image

काठमाडौंमा । जेठ २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ले प्रचारमा भिन्न शैली पछ्याएको छ । यसअघि ठूला शहरमा चल्ने सवारी साधनमा पोस्टर टाँसेर फिल्मले दर्शकलाई आकर्षित गरेको थियो । फिल्मले शनिबार काठमाडौंमा भिन्न शैलीको प्रचार कार्यक्रम गरेको छ । सिटी स्क्वायर मलको प्रांगणमा भव्यतासँग फिल्मले दर्शकलाई फिल्मबारे जानकारी दिने प्रयत्न गर्‍यो । अभिनेत्री […]

TOP