१८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रियामा ढिलाइ भएको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जेठमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गरेका थिए । तर, सर्च कमिटीको बैठक नै बसेको छैन । समितिमा शिक्षा सचिव र योजना आयोग सदस्य गीता कुमारी […]