समाचार

नियो बैंक : नेपालको अर्थतन्त्रमा डिजिटल छलाङ

News Image

बदलिँदो प्रविधिको लहरले विश्वभरिका हरेक क्षेत्रमा क्रान्ति ल्याएको छ, र वित्तीय सेवा पनि यसबाट अछुतो छैन । परम्परागत बैंकका भौतिक सीमा भत्काउँदै, पूर्णतया डिजिटल माध्यमबाट सञ्चालित ‘नियो बैंक’ को  अवधारणा विश्वव्यापी रूपमा चुलिएको छ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत नियो बैंक स्थापना गर्ने स्पष्ट घोषणा गरेर यस दिशामा एक दुरगामी र साहसिक कदम […]

TOP