११ साउन, काठमाडौं । वरिष्ठ पत्रकार एवं साहित्यकार विनय कसजुलाई मरणोपरान्त सिद्धिश्वरमान उत्कृष्ट बालसाहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान प्रदान गरिएको छ । ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित कार्यक्रमका बीच सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रले उनलाई यो पुरस्कार दिएको हो । विशेष अतिथि प्रा. डा. दयाराम श्रेष्ठले यो पुस्कार स्व. कसजुकी पत्नी गंगादेवीलाई हस्तान्तरण गरे । राष्ट्रिय सूचना […]