समाचार

आगोसँग नखेल्न अमेरिकालाई चीनको चेतावनी, भन्यो– ताइवान आन्तरिक मामिला

News Image

१८ जेठ, काठमाडौं । चीनले ताइवानबारे अमेरिकालाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । सिंगापुरमा भएको एक उच्चस्तरीय शिखर सम्मेलनमा अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियाली शक्तिलाई ‘क्षेत्रका लागि खतरा’ भनेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । शनिबार शांग्रिला संवादमा बोल्दै हेगसेथले चीनले एसियाको शक्ति सन्तुलन परिवर्तन गर्न ताइवानमाथि सैन्य आक्रमणको तयारी गरिरहेको आरोप लगाएका थिए । […]

TOP