१८ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालय र रोटरी इन्टरनेशनलबीच ‘रोटरी वाइज फन्ड’ को स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । महिला सशक्तिकरण अन्तर्गत महिलाहरूलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ्ग र गणित (स्टिम) क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधि हासिल गर्ने उद्देश्यले पाँच वर्षको साझेदारी गरिएको काठमाडौं विश्वविद्यालयका एकेडेमिया इन्डस्ट्री कोअप्रेसन संयोजक डा. राम लामाले बताए । सम्झौतापत्रमा केयूका […]