१८ जेठ, काठमाडौं । काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक बस्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बैठक बस्न लागेको हो । राजावादीहरूको जारी आन्दोलन, राप्रपाले थप घोषणा गर्न लागेका कार्यक्रम र जिल्लाको सुरक्षा चुनौती लगायतका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । बैठकमा आजै पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष […]