समाचार

कमल थापा र दीपक सिंहलाई छाड्ने तयारी

News Image

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपक सिंहलाई छाड्ने तयारी गरिएको छ । आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका थापा र प्रहरी परिसरबाटै पक्राउ परेका सांसद सिंहलाई छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

TOP