समाचार

कोटेश्वर, बल्खु र सिफल क्षेत्रमा निषेधाज्ञा जारी

News Image

१८ जेठ, काठमाडौं । काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । कोटेश्वर आकाशे पुलदेखि […]

TOP