उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब र ११ करोडको बजेट प्रस्तुत गरे । बजेटले विगतमा दोहोरिने केही प्रवृत्तिलाई रोकेको छ भने केही पुरानै कुराहरूलाई दोहोर्याएको छ । यसलाई अर्थमन्त्री पौडेलले विकासको गति तथा शैली परिवर्तन गर्ने बजेट भनेका छन् । दुई ठूला दलहरू […]