१८ जेठ, काठमाडौं । न्यायपालिका अधिकृत समाजमा नयाँ कार्यसमिति चयन भएको छ । जस अनुसार अध्यक्षमा अच्युत कुइँकेल चयन भएका छन् । कुइँकेल सर्वोच्च अदालतका प्रवक्ता र मुद्दा महाशाखा प्रमुख हुन् । उपाध्यक्षमा भने निराजन पाण्डे र शारदा फुयाँल चयन भएका छन् । महासचिवमा अविधान सापकोटा चयन भएका छन् । सचिवमा वीरेन्द्र बस्नेत र कोषाध्यक्षमा […]