१८ जेठ, काठमाडौं । नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कारते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेको नेपाल कारते महासंघले जनाएको छ । सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा […]