१९ जेठ, काठमाडौं । काठमाडौं-भैरहवा चल्ने रात्रि बसमा यात्रा गरिरहेका बेला एक महिलाले बच्चा जन्माएकी छन् । आइतबार काठमाडौंबाट भैरहवा जाँदै गरेको लु२ख २५६१ नम्बरको रोयल मञ्जुश्री एसी बसमा यात्रारत महिलाले राति करिब पौने ११ बजे बसभित्रै बच्चा जन्माएकी हुन् । ती महिला श्रीमानसहित रुपन्देहीको खैरहनी जाँदै थिइन् । काठमाडौंबाट छुटेको केही समयमै उनलाई व्यथा […]