समाचार

त्रिवि उपकुलपतिको ढोकामा अखिल क्रान्तिकारीको धर्ना, शुल्क घटाउन माग

News Image

११ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षको ढोकामै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले धर्ना दिएको छ । त्रिवि अखिल क्रान्तिकारीको कामु अध्यक्ष शिवराज भट्टका अनुसार २४ घण्टा नै धर्ना दिएको चार दिन भयो । तर, माग सम्बोधन भएको छैन । ‘शुल्क शोषण विरुद्ध धर्ना दिएका हौँ । चार वटा सेल्फ […]

TOP