गुगलका संस्थापक सर्गेई ब्रिनले आर्टिफिसियल इन्टेलिजेन्सका विषयमा हालै दिएको एक अभिव्यक्तिले एआईको प्रयोग, नैतिकता र व्यवहारका बारेमा गम्भीर बहस जन्माएको छ । हालै अमेरिकाको मायामीमा आयोजित अल इन लाइभ कार्यक्रममा दिएको एक ठट्टायुक्त अभिव्यक्ति विवादित बनेको हो । ब्रिनले भनेका थिए : हामीले एआई समुदायमा यो कुरा धेरै उठाउँदैनौं । तर, साँचो कुरा के हो […]