समाचार

बन्दमा मनपरी भाडा

News Image

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेको मौकामा राइड सेयरिङ सञ्चालकहरुले मनपरी भाडा असुल्न थालेका छन् । ट्राफिक प्रहरीले मनपरी भाडा असुल्नेहरुमाथि निगरानी बढाइएको बताए पनि यो समाचार तयार पार्दासम्म कसैमाथि कारबाही भएको जानकारी छैन । काठमाडौंमा सञ्चालित एउटा राइडसेयरिङ एपमा आज बिहान करिब नौ बजेतिर थापागाउँबाट बुद्धनगरसम्म पुग्ने मोटरसाइकलको भाडा २२० […]

TOP