समाचार

युक्रेनले गर्‍यो रूसविरुद्ध अहिलेसम्मकै शक्तिशाली हमला

News Image

१९ जेठ, काठमाडौं । युक्रेनले आइतबार रूसमा हालसम्मकै सबैभन्दा ठूलो लामो दूरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। बीबीसीका अनुसार उसले तस्करीमार्फत भित्र्याइएका ड्रोन प्रयोग गरी चार वटा सैन्य एयरबेसमा रहेका ४० वटा रूसी युद्धविमानमा आक्रमण गरेको जनाएको दाबी गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘स्पाइडर्स वेब’ नाम दिइएको यस अपरेसनमा युक्रेनी सुरक्षा निकाय एसबीयूद्वारा ११७ वटा ड्रोन प्रयोग गरिएको र […]

TOP