समाचार

भुइँकटहरको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?

News Image

१९ जेठ, काठमाडौं । बजारमा भुइँकटहरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ घटेको देखाएको हो । आज सोमबार भुइँकटहरको भाउ प्रतिगोटा २० रुपैयाँले घटेको छ । हिजो आइतबार कालीमाटी बजारमा भुइँकटहर प्रतिगोटा १ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने भुइँकटहरको […]

TOP