समाचार

गणेश पार्कीले तेलगु टाइटन्सबाट प्रो कबड्डी लिग खेल्ने

News Image

१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी खेलाडी गणेश पार्कीले तेलगु टाइटन्सबाट १२औं प्रो कबड्डी लिग खेल्ने भएका छन् । अघिल्लोपटक अक्सनमा सिफारिस भएपनि उनी सोल्ड भएका थिएनन् । यसपटक भने तेलगुले उनलाई अनुबन्ध गरेको हो । नेपाली टोलीका कप्तान घनश्याम रोकामगरले भने थप २ वर्ष हरियाणा स्टिलर्सबाट नै लिग खेल्नेछन् । घनश्यामलाई हरियाणाले एफबीएम […]

TOP